म्याग्दीमा जेठ १० सम्म लकडाउन थपियो

विकल्प न्यूज/बेनी बैशाख ३० गते ।  कोरोनाको जोखिम बढेसँगै म्याग्दीमा थप १० दिन लकडाउन गरिने भएको छ । पहिलो चरणको लकडाउन बैशाख ३१ गते सकिदै छ । दोस्रो चरणको लकडाउन ३१ गते शुक्रबार राती १२ बजे देखि जेठ १० गते राती १२ बजे सम्म कायम हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला … Continue reading म्याग्दीमा जेठ १० सम्म लकडाउन थपियो